मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै चीनले किन किन्यो एनभिडियाको शक्तिशाली एआई चिप? बाहिरियो खरिदको विवरण

barnanmedia.com · Wed Nov 11 15:06:25 UTC 2026

काठमाडौं । अमेरिकाले निर्यातमा प्रतिबन्ध लगाएको एनभिडियाको शक्तिशाली एआई चिप चीनको एक विश्वविद्यालयले खरिद गरेको तथ्य सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा चर्चा सुरु भएको छ।

रोयटर्सका अनुसार चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले गत महिना दुईवटा एनभिडिया एच२०० (H200) चिप खरिद गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)