मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वभर फैलिँदै कोभिडको नयाँ स्वरूप, नेपालमा कति जोखिम ?

sutranews.com · Wed Nov 11 15:18:59 UTC 2026

काठमाडाैं । कोभिड–१९ को नयाँ स्वरूप पीजे.२.१ विश्वका विभिन्न देशमा फैलिन थालेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२६ नोभेम्बर ९ मा जारी गरेको चेतावनीमा यसका लक्षण सामान्य रुघाखोकी तथा फ्लुसँग मिल्दोजुल्दो रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)