युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने भन्दै अमेरिकालाई इरानको चेतावनी
annapurnapost.com · Wed Nov 11 15:13:52 UTC 2026

काठमाडौं : इरानले आफ्नो सम्वर्धित युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने चेतावनी अमेरिकालाई दिएको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले आफ्नो देशले सम्वर्धित युरेनियम देशभित्रै राख्ने र त्यसको प्रयोग गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)