बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो
ratopati.com · Wed Nov 11 15:42:22 UTC 2026

इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ ।
बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पु¥याउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)