इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्यो ‘आतंकवादी संगठन’
bishowkhabar.com · Wed Nov 11 15:42:18 UTC 2026

काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ ।
यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसैको जवाफस्वरूप इरानले अर्जेन्टिनाका सैन्य निकायलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)