मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

ratopati.com · Wed Nov 11 15:47:30 UTC 2026

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ ।

शुक्रबारदेखि लागू हुने उक्त अनिवार्य आदेश ५० वा सोभन्दा बढी कुखुरा तथा अन्य पक्षी पाल्नेहरूका लागि लागू हुनेछ । अण्डा वा कुखुराजन्य उत्पादन बिक्री गर्ने तथा वितरण गर्ने पक्षीपालकले पनि यो आदेश पालना गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)