मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

annapurnapost.com · Wed Nov 11 15:53:20 UTC 2026

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटरसहित साइकल एकआपसमा ठोक्किएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)