मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महागुरु फाल्गुनन्दको योगदान: किराँत सभ्यताको पुनर्जागरणदेखि राष्ट्रिय विभूतिसम्म

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

ताप्लेजुङ। ‘माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’ अर्थात् भगवान्को सोच लिए भगवान् बनिन्छ, राम्रो सोचले राम्रो मान्छे बनिन्छ र नराम्रो सोचले आफैँ समाप्त भइन्छ भन्ने दर्शन दिने महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्ती मनाइँदै छ। विसं १९४२ कात्तिक २५ गते जन्मिएका फाल्गुनन्द यस वर्षदेखि १४२औँ वर्षमा प्रवेश गरेका छन्।

यस अवसरमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र तेह्रथुमलगायत लिम्बू समुदायको बसोबास रहेका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)