मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटालीका ६ हजार ३०० विद्यालयमा बमको धम्की, मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान

annapurnapost.com · Wed Nov 11 18:18:03 UTC 2026

काठमाडौँ : इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)