मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जितको लयमा फर्कन चाहन्छन् विराटनगर र कर्णाली, पोखरालाई लय जोगाउने अवसर

ratopati.com · Thu Nov 12 00:04:26 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई महत्त्वपूर्ण खेल हुँदैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । त्यस्तै, बेलुका ५ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)