मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलरको बिक्रीदर १५० रुपैयाँ २१ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर कति छ ?

lokaantar.com · Thu Nov 12 00:16:29 UTC 2026

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)