मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोचक बन्दै प्लेअफ समीकरण : आज विराटनगर र पोखरा, कर्णाली र लुम्बिनी भिड्दै

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुईवटा रोमाञ्चक खेल हुँदैछन्।

आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे आमनेसामने हुनेछन्। विराटनगरले हालसम्म पाँच खेलबाट ४ अङ्क जोडेको छ भने पाँच खेलमा २ अङ्क मात्र बनाएको पोखरा एभेन्जर्स अङ्क तालिकाको पुछारमा रहेका कारण जित निकाल्नैपर्ने दबाबमा छ। पोखराले यसअघि कर्णालीलाई पराजित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)