मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरसँगै युरो, पाउन्ड र खाडी मुद्राको भाउ घट्यो

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसहित युरो, युके पाउन्ड र खाडी मुलुकका मुद्राहरूको मूल्यमा गिरावट आएको छ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ। हिजो (बुधबार) अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)