मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

setopati.com · Thu Nov 12 00:44:00 UTC 2026

इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)