मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपका ७ हजार विद्यालयमा बमको धम्कीपूर्ण इमेल

lokaantar.com · Thu Nov 12 00:43:52 UTC 2026

युरोपका विभिन्न देशका विद्यालयहरूमा एकैपटक बम विष्फोटको धम्कीपूर्ण इमेल आएपछि बुधबार अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनमाझ त्रास फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार इटालीका करिब ६,३०० र स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डका ७०० भन्दा बढी विद्यालयहरूमा यस्ता धम्कीपूर्ण सन्देशहरू प्राप्त भएका हुन्।

यद्यपि, सुरक्षा निकायहरूले प्रारम्भिक अनुसन्धानपछि यी धम्कीहरू केवल त्रास फैलाउने उद्देश्यले पठाइएका झुटा अफवाह भएको पुष्टि गरेकव् बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)