मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको एक्कासि निधन

ratopati.com · Thu Nov 12 00:49:51 UTC 2026

मस्को । अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको ६६ वर्षको उमेरमा मस्कोमा निधन भएको छ। रुसी विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो।

मन्त्रालयले उनको 'एक्कासि निधन' भएको जनाएको छ। यद्यपि, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार उनी लामो समयदेखि दीर्घरोगसँग लडिरहेका थिए । लामो समयदेखिको रोगको उपचार गराउन उनी वासिङ्टन डीसीस्थित दूतावास छाडेर मस्को फर्किएको सीएनएनले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)