मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाले आफू र आरजु राणालाई कुटेको हो? बालिकाको प्रश्नमा शेरबहादुर देउवाको ‘हो हो’ जवाफ!

barnanmedia.com · Thu Nov 12 00:35:09 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एक बालिकाले गरेको अनौपचारिक कुराकानीको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।

भिडियोमा बालिकाले देउवालाई, ‘गगन थापाले जेनजी आन्दोलनका क्रममा आरजु आमालाई र हजुरलाई कुटेको हो?’ भन्दै प्रश्न गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)