मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबारको पानीले एकैपटक २ डिग्री घटायो काठमाडौंको न्यूनतम तापक्रम

corporatenepal.com · Thu Nov 12 00:48:51 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। बुधबार भएको वर्षापछि उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहीबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रेकर्ड भएको हो। बुधबार उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। यस हिसाबले एकै दिनमा तापक्रम २.२ डिग्री सेल्सियसले घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)