सान सिरोमा इटाली र फ्रान्सको महाभिडन्त: चोटका कारण एम्बाप्पेको सहभागिता अनिश्चित
ratopati.com · Thu Nov 12 01:00:10 UTC 2026
मिलान । यूईएफए नेसन्स लिगको समूह ‘ए १’ अन्तर्गतको महत्त्वपूर्ण खेलमा बिहीबार राति इटाली र फ्रान्स आमनेसामने हुँदैछन्।
मिलानस्थित सान सिरो रङ्गशालामा समूह चरणको दोस्रो अन्तिम खेलमा यी दुई युरोपेली महारथी भिड्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)