विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
nepalviews.com · Thu Nov 12 00:59:57 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)