मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : पोखरासँग भिड्दै विराटनगर, लुम्बिनीसँग कर्णाली

barnanmedia.com · Thu Nov 12 01:06:28 UTC 2026

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)