यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य कति ?
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)