मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो, राष्ट्रपति ट्रम्पद्वारा खुसी व्यक्त

bishowkhabar.com · Thu Nov 12 01:22:02 UTC 2026

काठमाडौं– अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ ।

इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा रिपब्लिकन सांसदले नै प्रस्ताव ल्याएका थिए । मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०४ र विपक्षमा २११ मत परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)