निजामती कर्मचारी, सैनिक र प्रहरीले पेन्सनका लागि गर्ने योगदान किन 'अपुग'
bbc.com · Fri Nov 13 08:11:34 UTC 2026

पछिल्लो समय सेवा प्रवेश गरेका सरकारी कर्मचारीहरूले विसं २०७६ साल असार मसान्तअघि जागिर सुरु गरेका कर्मचारीहरू सरह पेन्सन पाउँदैनन्।
निवृत्तिभरण कोष ऐन २०७५ले २०७६ साउन १ पछि सेवा प्रवेश गरेका कर्मचारीले योगदानमा आधारित पेन्सन पाउने व्यवस्था गरेको छ। यो पेन्सन कसरी र कति पाइन्छ तपाईँलाई थाहा छ?
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)