मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘टेक जायन्ट’ एनभिडियाका सीईओको अनुचित सम्वन्धका कारण सेयरमा भारी गिरावट

corporatenepal.com · Thu Nov 12 01:37:17 UTC 2026

काठमाडौं । विश्वकै ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ एकपछि अर्को विवादमा परेका छन् । हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग नाजायज सम्वन्ध रहेको भन्दै न्युयोर्क टाइम्ससहितका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् ।

कम्पनीकी हेल्थकेयर भाइस प्रेसिडेन्ट किम्बर्ली पावेलसँग उनको सम्वन्ध रहेको खुलेको हो । पावेलले सिधै जेन्सेन हुआङलाई रिपोर्ट गर्थिन् । यसअघि जेन्सेनले चिनियाँ जासुस मानिएकी एलिस हुआङसँगको अफेयरबारे स्वीकार गरिसकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)