मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षापछि काठमाडौंको तापक्रम घट्यो

kendrabindu.com · Thu Nov 12 01:53:01 UTC 2026

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)