मकवानपुरको भीमफेदीमा यात्रुबाहक ईभी गाडी सडकबाट ५०० मिटर तल खस्यो
lokaantar.com · Thu Nov 12 01:49:54 UTC 2026

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बिहीबार बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ ।
बिहान करिब पौने ६ बजेतिर काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)