मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज पहिलेको अवस्थामा कहिल्यै नफर्कने इरानी सभामुखको चेतावनी

reportersnepal.com · Thu Nov 12 01:34:41 UTC 2026

तेहरान । इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्।

अल जजिरासँगको विशेष अन्तर्वार्तामा उनले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत इरान र ओमानबिच उक्त महत्त्वपूर्ण जलमार्गको रेखदेख गर्ने समझदारी बनेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)