भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
ratopati.com · Thu Nov 12 01:58:13 UTC 2026

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ।
भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)