कालीमाटीमा पार्सले प्रतिकिलो २८ सय, आलु ६० रुपैयाँसम्म
lokaantar.com · Thu Nov 12 02:01:20 UTC 2026

कालीमाटी फलफूल तथा तरकारी बजारमा पार्सले प्रतिकिलो दुई हजार ८०० रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सिताके च्याउ प्रतिकिलो एक हजार, कुरीलो ८००, पुदीना ७०० र सेलरी ५०० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)