मकवानपुरमा यात्रुवाहक इभी सडकबाट ५०० मिटर तल खस्यो
kendrabindu.com · Thu Nov 12 02:05:46 UTC 2026

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा गाडी दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)