मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘वाराणसी’ मा कास्टिङलाई लिएर उठेका प्रश्नमा प्रकाश राज - बहिष्कारले फिल्मको कमाइ रोक्न सक्दैन

ratopati.com · Thu Nov 12 02:11:28 UTC 2026

मुम्बई । साउथ इन्डियन फिल्म उद्योगका चर्चित अभिनेता प्रकाश राजले आफ्नो करियरमा आठ पटकसम्म बैन (प्रतिबन्ध) भोगिसकेको खुलासा गरेका छन्। फिल्ममेकर एस एस राजामौलीको आगामी फिल्म ‘वाराणसी’ मा उनको कास्टिङलाई लिएर सामाजिक सञ्जालमा सवाल उठिरहेका बेला उनको यो भनाइ बाहिर आएको हो।

यद्यपि, बहिष्कार र विरोधका मागहरूले फिल्मको सफलतामा कुनै असर नपार्ने उनको भनाइ छ। दर्शकहरूले आफ्नो काम मन पराउने र आफूलाई कसैबाट कुनै समस्या नरहेको उनले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)