मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

ratopati.com · Thu Nov 12 02:15:26 UTC 2026

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबार अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको गस्ती टोलीले उक्त सामाग्रीहरू फेला पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)