दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी अब नेदरल्यान्ड्सबाट खेल्ने
ratopati.com · Thu Nov 12 02:23:16 UTC 2026
केप टाउन । दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी तात्याना स्मिथले देश परिवर्तन गर्दै अब नेदरल्यान्ड्सका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। आफ्नो यो निर्णयले केही समर्थकहरूलाई ‘निराश पार्न वा मन दुखाउन सक्ने’ उनले स्वीकार गरेकी छन्।
दुई पटककी ओलम्पिक पौडी च्याम्पियन स्मिथले मङ्गलबार इन्स्टाग्राममा एक भावुक भिडियो सन्देश सार्वजनिक गर्दै भनिन्, ‘मैले नेदरल्यान्ड्सका लागि पौडी खेल्ने निर्णय गरेकी छु।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)