भीमफेदीमा गाडी दुर्घटना, १० जना घाइते
kathmandupati.com · Thu Nov 12 02:35:09 UTC 2026

काठमाण्डु – काठमाण्डबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डस सडकखण्डमा ईभी गाडी बिहीबार बिहान गाडी दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)