भीमफेदीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ जना घाइते (अपडेट)
setopati.com · Thu Nov 12 02:47:34 UTC 2026

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)