पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
gorkhapatraonline.com · Thu Nov 12 02:37:07 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समुदायकेन्द्रित बनाउनुपर्नेमा जोड दिनुभएको छ।
टुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप ३१) को अवसरमा आयोजित ‘अर्ली वार्निङ्स फर अल ः डेलिभरिङ अन आवर प्रमिस टु प्रोटेक्ट एभ्रिवन’ (सबैका लागि पूर्वसूचना ःसबैको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पूरा गर्दै) विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली जीवन र जोखिमबिचको महत्त्वपूर्ण सुरक्षा कवच भएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)