मकवानपुरमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते
himalpress.com · Thu Nov 12 02:53:32 UTC 2026

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)