बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन
deshsanchar.com · Thu Nov 12 00:17:40 UTC 2026

सुनसरी – छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)