मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदीमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते

kendrabindu.com · Thu Nov 12 03:05:03 UTC 2026

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)