इभी दुर्घटनामा घाइते ३ जनालाई हेटौँडा ल्याइयो
nepalpress.com · Thu Nov 12 02:59:27 UTC 2026

हेटौँडा । आज बिहान ५ः४५ बजेतिर मकवानपुरको भीमफेदी–६ चिसपानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी गाडी दुर्घटना भएको छ ।
काठमाडौँबाट सर्लाही आइरहेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रु बाहक इभी हाइस सडकबाट अन्दाजी ५ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)