काठमाडौंबाट सर्लाही जाँदै गरेकाे ईभी भीमफेदीमा दुर्घटना, १० यात्रुकाे मृत्यु
nepalpress.com · Thu Nov 12 03:06:25 UTC 2026

हेटौँडा । आज बिहान ५ः४५ बजेतिर मकवानपुरको भीमफेदी–६ चिसपानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सर्लाही आइरहेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रु बाहक इभी हाइस सडकबाट अन्दाजी ५ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)