मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

reportersnepal.com · Thu Nov 12 03:05:55 UTC 2026

काठमाडौं

। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)