मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच घाइते

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)