मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनभिडियाका सिइओ जेन्सेन हुआङलाई हटाउने तयारी

setopati.com · Thu Nov 12 03:19:20 UTC 2026

अमेरिकी चिप कम्पनी एनभिडियाले सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)जेन्सेन हुआङलाई पदबाट हटाउने तयारी गरेको छ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नल र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्ना स्रोतहरूलाई उद्धृत गर्दै एनभिडिया हुआङलाई पदबाट हटाउने तयारीमा रहेको बताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)