मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदीमा यात्रुवाहक ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

ratopati.com · Thu Nov 12 03:22:54 UTC 2026

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)