मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

gorkhapatraonline.com · Thu Nov 12 03:25:41 UTC 2026

। मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदैगरेको विद्युतीय गाडी बिहीबार बिहान सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)