मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाहुनडाँगीमा जंगली हात्तीको त्रास, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

ajakoartha.com · Thu Nov 12 03:27:00 UTC 2026

झापा– मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएकोे जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)