भीमफेदी दुर्घटना अपडेट : तीन घाइते हेटौंडा अस्पतालमा
ratopati.com · Thu Nov 12 03:31:47 UTC 2026

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक इभी दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)