मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसीभैलोमा अश्लील डान्स गर्ने दुईजा पक्राउ

kendrabindu.com · Thu Nov 12 03:45:07 UTC 2026

रुपन्देही । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)